काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले नेपाल आमालाई खुशी बनाउन सबैजना मर्यादित हुनुपर्ने बताएका छन् ।
बिहीबार डिएवी स्कुलका विद्यार्थीहरुको इन्भेष्टिचर सेरिमोनी कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले मर्यादित बन्न सुझाव दिएका हुन् ।
सम्पूर्ण विद्यार्थीहरु देशका भविष्य भएको उजागर गर्दै खरेलले सधै अनुशासित र लगनशील बन्न समेत प्रेरित गरेका छन् । साथै, उनले सम्पूर्ण विद्यार्थीहरुलाई भविष्यमा नेपाली प्रहरी सेवामा स्वागत गरेका थिए ।














प्रतिक्रिया