भोजपुर । भोजपुरमा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा बाबु प्रक्राउ परेका छन् । बलत्कारको आरोपामा होम्ताङ–२ का सखलाल राई प्रक्राउ परेका हुन् ।
घरमा कोही नभएका बेला वैशाख २८ गते राईले आफ्नै ८ वर्षीया छोरीलाई बलत्कार गरेका थिए । छोरी बलत्कारको आरोपमा जाहेरी परे पछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले जानकारी दिए ।
छोरी बलत्कार पछि फरार भएका राईलाई संखुवासभाबाट फक्राउ गरिएको थियो । बलत्कारको घटना गाउँमै मिलाउन खोजे पनि स्थानीय अधिकारकर्मीको दबावमा प्रहरी समक्ष लगिएको जिल्ला बाल अधिकृत उत्तम खड्काले बताए ।













प्रतिक्रिया