२८ आश्विन २०८३, बुधबार

चट्याङले लागेर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangदमक । चट्याङले लागेर झापाको धाइजनमा १० वर्षीय बालकको ज्यान गएको छ ।

 

चट्याङले लागेर धाइजन–२ का टङ्कप्रसाद प्रसाईंका १० वर्षीय छोरा योजन प्रसाईंको आज (शनिबार) विहान ज्यान गएको हो ।

 

घर नजिकै आँपगाछीमा हुने संसारीमाईको पूजामा गएका उनलाई सिमसिम पानीसँगै परेको चट्याङले लागेको थियो ।