बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पत्रपत्रिकाबाट

सुर्खेतको बसाई, काठमाडौंको बिल

काठमाडौ, १५ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले सुर्खेतमै रहदा कामको सिलसिलामा काठमाडौ गएको भनी रकम भुक्तानी लिएको भेटिएको छ । उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले विश्वविद्यालय कार्यालय सुर्खेतमा रहेको मितीमा काठमाडौंको भ्रमणभक्ता बुझेका हुन् ।...

गच्छेदारलाई पुरानो नाम फापेन, ‘राष्ट्रिय लोकतान्त्रिक फोरम’ प्रस्ताव

काठमाडौं, १५ भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) भित्र पार्टीको नाम फेर्ने विषयमा फेरी गम्भीर बहस सुरु भएको छ । पार्टीको राजनीतिक समितिको वैठकमा थारु, आदिवासीरजनजाति, मुसलमान र दलित नेताहरुले पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव...

टिपर गुन्डागर्दी गर्ने साहु र चालकलाई सार्वजनिक मुद्दा

काठमाडौं, १४ भदौ । निर्माण सामग्री ढुवानी गर्न नपाएपछि रोजगारी ठप्प भएको भन्दै विरोधस्वरूप टिपर र ट्रक व्यवसायीले शुक्रबार आफ्ना गाडी तीनकुने सडक बीचमा घन्टौंसम्म तेर्स्‍याउँदा राजधानी दिनभरजसो अस्तव्यस्त बन्यो। वार्ता र छलफलको माध्यम...

जुँगाको लडाइँले ‘भत्कँदै’ नयाँ संविधान निर्माण कार्यतालिका

काठमाडौं, १४ भदौ । पहिलो संविधानसभा विघटनलगत्तै पोखरा पुगेर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले ‘संविधानसभालाई प्रक्रियामा नलग्नु गल्ती भएको’ भन्दै जनतासँग माफी मागेका थिए। भट्टराई अहिले संविधानका विवादित विषयमा सहमति जुटाउने समितिको अध्यक्ष छन्। उनैले...

मदिराको विल, विश्वविद्यालयमा !

काठमाडौ, १४ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन् । उपकुलपति पदमलाल देवकोटाले थकाली...

‘केन्द्रीय समिति भंग गर्ने समझदारी बनेको छैन’

काठमाडौ, १४ भदौ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने तयारी नभएको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईबीच बिवाद मिलाउन केन्द्रीय समितिलाई महाधिवेशन...

अब ७० प्रकारको औषधि निःशुल्क वितरण हुने

काठमाडौ, १४ भदौ । सरकारले मुलक भरीको जिल्ला अस्पतालसम्मको सरकारी स्वास्थ्य निकायवाट ७० वटा औषधि निःशुल्क उपलब्ध गराउने भएको छ । मन्त्री परिषदको शुक्रवार वसेको वैठकले देश भरीका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र...

चीनले मिचेको भूमिमा नेपालीलाई उल्टै कर

संखुवासभा, १३ भदौ । चीनको सीमावर्ती किमाथांका र चेपुवा गाविसका बासिन्दाले चौपाया चराउन नेपालकै भूभागमा पनि कर तिर्नुपर्ने बाध्यता छ। नेपाल र चीनबीच अन्तिम सीमांकन हुँदा नेपालतर्फ परेको हजारौं हेक्टर जमिन चीनले बर्सौंअघि आफ्नो बनाएपछि...

गणतन्त्र र संघीयता संशोधनीय

काठमाडौं, १३ भदौ । जनआन्दोलन २०६२/६३ को प्रमुख ‘उपलब्धि’ मानिएका गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता भावी संविधानमा असंशोधनीय रहने छैनन्। संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईको पहलमा बिहीबार बसेको तीन दलका...

डाक्टरको शुल्कमा सीमा

काठमाडौं, १३ भदौ । मुश्किलले पाँच मिनेट बिरामीका कुरा सुन्ने डाक्टरले नाडी छामेको भरमा हजार रुपैयाँभन्दा बढी शुल्क लिने गरेका उदाहरण प्रशस्तै छन्। यही मनपर्दी शुल्क लिने र बिरामीसँग पर्याप्त अन्तर्क्रिया नगर्ने प्रवृत्ति रोक्न...

प्रहरीमा धमाधम बढुवा र सरुवा

काठमाडौं, १३ भदौ । प्रक्रिया विवादले लामो समय रोकिएको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा निर्णयसँगै नेपाल प्रहरीले रिक्त विभिन्न पदमा सरुवा–बढुवा र भर्ना प्रक्रिया तीव्र पारेको छ। मन्त्रिपरिषदले एआइजीमा सिफारिस विवाद टुंग्याएलगत्तै गृह मन्त्रालय र...

फिर्ता भएन मृतकसँग असुलेको कर

काठमाडौं, १३ भदौ । ‘की ता सक्तिन भन्नू कि त छिनिदिन’, क्यान भन्छन् यि भोलि । भोली भोली हुँदैमा सब घर बितिगो, बक्सियोस् आज झोली । डेड सय वर्ष भन्दा पहिले आदिकवि भानुभक्त आचार्यले...
1 1,135 1,136 1,137 1,138 1,139 1,201