आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

पाँच प्रश्न

नेपाली भएर बाँच्नुमा असाध्यै खुसी लाग्या छ: पूर्वराजा ज्ञानेन्द्र शाह

गत विहीबार पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औं जन्मदिन मनाए । उनलाई शुभकामना दिन सयौं शुभेच्छुकहरु निर्मल निवास पुगे । गणतन्त्र नेपालमा उपप्रधानमन्त्री कमल थापा समेत पूर्वराजालाई शुभकामना दिन लाइन लागेर निर्मल निवास पुगेका...

राष्ट्रिय सहमतिको सरकार बनाउन निरन्तर पहलमा छौँ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारप्रति चरम असन्तुष्टि जनाउँदै आएको छ । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी समेत दिइसकेको छ । प्रधानमन्त्री केपी ओलीलाई नौँ बुँदे सहमति...

रुसमा पुरस्कार दिने शैली अचम्म लाग्यो

अश्विनी कोइराला मूलत: पत्रकार हुन् । समाजका विभिन्न चरित्रलाई पत्रिकामा स्थान दिने उनका अन्तरवार्ता निकै चर्चित छन् । तर उनको अर्को पाटो साहित्य पनि हो । ३ वर्षअघि निस्किएको पहिलो कृति ‘उनी’ बाट लेखकका...

प्रचण्ड गद्दार, बाबुराम इमान्दार, किरण ठीकै : बुढा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अहिले मुलुकभरि कालोबजारी, भ्रष्टाचार र तस्करीका विरुद्ध भन्दै कारबाहीको आन्दोलन चलाएको दाबी गर्दै आएको छ । चुनावहरूमा खासै रुचि नराख्ने माओवादीले आफ्नो राजनीतिक कार्यदिशालाई कसरी अगाडि बढाएको छ...

नेपाली उत्पादन अमेरिकामा पुर्‍याउने यो सुनौलो मौका हो: टेकराज पौडेल (अन्तरवार्ता)

अमेरिकी सरकारले नेपाली उत्पादनका वस्तुहरुमा भन्सार छुट गरेपछि पहिलोपटक विश्व अर्थतन्त्रको राजधानी न्यूयोर्क सहरमा नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरिने भएको छ । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सलट्यान्ट एलएलसीको आयोजनामा आगामी सेप्टेम्बर...

टेलिकमले डाटा नदिँदा रोयल्टी वितरणमा समस्या भएकै हो

– सन्तोष श्रेष्ठ, संगीतकार समय पाउनेवित्तिकै संगीतकार सन्तोष श्रेष्ठ संगीतकर्मीहरूको हकहितका लागि कुरा उठाउन भ्याइहाल्छन् । विषेश गरेर सुगम संगीतमा दख्ल राख्ने श्रेष्ठ अहिले रोयल्टी संकलन समाजमा आबद्ध छन् । उनले सोही संस्थामार्फत संगीतकार,...

‘मधेसमा स्थानीय निकायको चुनाव हुन दिँदैनौँ’

– मनीषकुमार सुमन, महासचिव, सद्भावना पार्टी ० अब त स्थानीय निकायको चुनाव हुने भो है ? – स्थानीय चुनाव हुने माहोल मैले देखिन । देखेको पनि छैन । तराई मधेसमा तपाईलाई जनताले सोध्न त...

दारु पिएपछि फोन गरेर हैरान पार्छनः गगन थापा (मोबाइल अनुभव)

एकाबिहानै तीनग्रुप भेट्न आइपुगेका थिए । उनीहरुको मिटिङ घरमै सक्काए । मैले उनका सहयोगीलाई सोधेँ, ‘सँधै यस्तै घुँइचो हुन्छ कि आजमात्र हो ?’ जवाफ दिए, ‘आज त कम हो ।’ मस्यौदा समितिको बैठकमा जाने...

सिके राउतका दोस्रो तहका नेतालाई दश प्रश्न

– कैलाश महतो, सह-संयोजक, स्वतन्त्र मधेस गठबन्धन सीके राउतको स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक समेत रहेका कैलाश महतोले चितवनदेखि पश्चिमतिर आफ्ना गतिविधि चलाउँदै आएका छन् । तराईलाई नेपालबाट अलग देश बनाएर छुट्टै राष्ट्र बनाउने सपना बाँड्दै...

लिखित सम्झौता लागू नहुने रोग छ : पाण्डे

 संघीय गठबन्धनको नेतृत्वमा काठमाडौंमा जारी आन्दोलनलाई कसरी लिनु भएको छ ? आन्दोलन किन भइरहेको छ, पहिले त्यो बुझ्न जरुरी छ । आन्दोलनको मर्म बुझ्न जरुरी छ । आन्दोलन हुनुको मुख्य कारण के हो,...

‘पार्टी फुटाएको होइन, राजीनामा दिएका हौँ’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी छाडेर पार्टी एकीकरणको अभियान सक्रिय भएपछि बसन्त घर्ती मगरलाई विभिन्न आरोपहरू लागे । विशेष गरेर ‘विप्लव’ माओवादीले अलि धेरै चर्का आरोप लगाए । तर, ती सबै आरोपको घर्तीले...

कर्मचारीमा एमालेको ७० प्रतिशत वर्चश्व देखियोः पुण्य ढकाल, अध्यक्ष, नेपाल निजामति कर्मचारी संगठन (अन्तर्वार्ता)

देशभरको चुनावमा कर्मचारी संगठनको वर्चश्व देखियो, यो जित कसरी सम्भव भयो ? मैले ३ बर्षदेखि एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको नेतृत्व गरिरहेको छु । हामी नेतृत्वमा आएपछि संगठनका नीति, कार्यक्रम सही ढंगले संस्थागत...
1 15 16 17 18 19 27