काठमाडौं, १४ कात्तिक । बन्द र नाकाबन्दीलाई बहाना बनाएर विराटनगरमा खाने तेलको कालोबजारी सुरु भएको छ ।
दुईसाता यता सूर्यमुखी र तोरीको तेलको मूल्य प्रतिलिटर कम्तीमा ५० रुपैयाँसम्म बढ्को समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यस्तो तेलमा प्रतिकाटुन सातसयदेखि ८ सयसम्म मूल्य बढाइएको छ ।















प्रतिक्रिया