२२ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपतिमा परिवार दलबाट कँडेलको ‘बागी’ उम्मेद्वारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dayaram-Kandel-Pariwar-Dalकाठमाडौँ, १३ कात्तिक । नेपाल परिवार दलका नेता दयाराम कँडेलले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर उहाँले तेस्रो नम्बरमा आज मध्याह्न १२ः२० मा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कँडेलको प्रस्तावकमा नेपाल परिवार दलका एकनाथ ढकाल र समर्थकमा मिलनकुमारी राजवंशी रहनुभएको छ । रासस