६ कार्तिक २०८३, शुक्रबार

भाडाको आमाबाट जन्मिएका बालबालिका घर पठाउन दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaकाठमाडौं, १३ कात्तिक । सरकारले सरोगेट मदरबाट नेपालमा जन्मिएका बालबालिका आआफ्नो मुलुक पठाउन बाटो खुला गरेको छ ।

कानुन अभावका कारण आफ्नो मुलुक जान नपाएर करिव ४ सय सरोगेट बालबालिका नेपालमा अलपत्र परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सरकारले सर्वोच्च अदालतबाट गत भदौ ८ गते जारी भएको अन्तरिम आदेशभन्दा अघि जन्मेका गर्भधारण भएका र पहिल्यै गर्भधारण गरी आदेशपछि जन्मेका बालबालिकालाई मात्र आ आफ्नो मुलुक पठाउन लागेको हो ।