६ कार्तिक २०८३, शुक्रबार

विद्यादेवी भण्डारीविरुद्ध कांग्रेसले कुलबहादुर गुरुङलाई उम्मेदवार बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kul-Bahadur-Gurungकाठमाडौं, १० कात्तिक । कांग्रेसले राष्ट्रपति उम्मेदवारका रुपमा पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई उठाउने भएको छ ।

कांग्रेस पदाधिकारीको सोमबार विहान बसेको बैठकले औपचारिक रुपमा उम्मेदवार तय गर्न बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मेबारी दिएको छ ।

कांग्रेस महामन्त्री सिटौलाका अनुसार नेता द्धोयले अन्य राजनीतिक दलको परामर्शपछि उम्मेदवार तय गर्ने कान्तिपुर दैनिकले छापेको छ ।

त्यसरी तय गरेको उम्मेदवारलाई पार्टीले अनुमोदन गर्नेछ ।