३१ आश्विन २०८३, शनिबार

एमाओवादीको नेतृत्वमा पाँच कम्युनिष्टको कार्यगत एकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadi Logo

काठमाडौँ, १४ असार । एमाओवादीलगाएतका पाँच कम्युनिष्ट पार्टीले शनिवार कार्यगत एकताको घोषणा गरेका छन् ।

राजधानीको बिजुलीबजारस्थित एक पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी एमाओवादीको नेतृत्वमा पाँच कम्युनिष्ट पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन् ।

कार्यगत एकता घोषणालगत्तै उनीहरुले राष्ट्रिय स्वाधिनता र असमान सन्धि सम्झौता खारेजीको मुद्दा उठाउँदै संघर्षका कार्यक्रम घोषणा समोत गरेका छन् । कार्यगत एकता गर्ने कम्युनिष्टहरुमा एमाओवादीसँगै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, परि थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी छन् ।