६ कार्तिक २०८३, शुक्रबार

उद्योगीले पनि चीनबाट ग्यास आयात गर्न पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LP-gas-cilinderकाठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ ।

ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।

चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चीनबाट आयात गरिने भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।