११ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristicकाठमाडौँ, २९ असोज । नेपालमा शुक्रबार दिउँसो फेरि भूकम्प गएको छ ।

आज दिउँसो २ बजेर २८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर  ४.२ रेक्टरको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा परकम्प गएको छ । रासस