५ कार्तिक २०८३, बिहिबार

बाख्रा चोरको हत्या अभियोगमा साउदी जेलमा नेपाली मजदुर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailकाठमाडौं, २७ असोज । परिवार पाल्ने माध्यम खोज् ०५७ असोजमा साउदी पुगेका पर्वतका एक जना जेल जीवन विताइरहेका छन् ।

क्याङ ९ खुइजरीका सन्तबहादुर पुन ०५८ जेठदेखि साउदीको जोर्डनसँग सीमा जोडिएको अल गुरियात जेलमा रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

साउदीको एक बाख्रा गोठमा बस्दा बाख्रा चोर्न आएका व्यक्तिको हत्या अभियोगमा अदालतले उनलाई मृत्युदण्ड फैसला सुनाएको थियो ।