काठमाडौं, २७ असोज । प्रमुख जिल्ला अधिकारी सिडिओको हतियार तथा कालोबजारी मुद्दा हेर्ने अधिकार कटौती भएको छ ।
नयाँ संविधान जारीभएसँगै त्यस्ता मुद्दा अदालतमा दायर हुन थालेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
नयाँ संविधानले सिडिओका अर्धन्यायिक अधिकार व्यापक कटौती गरेको हो ।
संविधानमा एक महिनाभन्दा धेरै सजाय हुने मुद्दा अदालतले मात्र हेर्न पाउने प्रावधान राखिएपछि सिडिओको क्षेत्राधिकार कटौती भएको हो ।















प्रतिक्रिया