काठमाडौं, २५ असोज। सांसदहरुले सरकारको नेतृत्व गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्र जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिमा उनीहरुको सत्तामा पुग्नासाथ उपचारका नाममा करोडौं रकम दुरुपयोग गर्ने क्रम बढेको भन्दै नियुक्ति अघि स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने बताएका हुन् ।
जथाभावी रकम खर्च गर्ने प्रवृत्ति निरुसात्हित गर्न आवश्यक विधि तय गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए ।















प्रतिक्रिया