काठमाडौं, २४ असोज । मुलुकको ३८ औँ प्रधानमन्त्रीका निर्वाचन आज संसदमा हुँदैछ ।
बिहान एघार बजे हुने निर्वाचन प्रक्रियामा प्रधानमन्त्री उम्मेदवारहरूलाई धारणा राख्न दिइनेछ ।
प्रधानमन्त्री उम्मेदवारमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति सुशील कोइराला मैदानमा छन् ।
उनीहरूले आफूले सहज बहुमतका साथ जित्ने दाबी गरिरहेका छन् ।












प्रतिक्रिया