५ कार्तिक २०८३, बिहिबार

समीकरणको दरारले ओली निर्वाचित हुने पक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli Umlकाठमाडौं, २४ असोज । नयाँ प्रधानमन्त्रीको लागि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली मैदानमा उत्रिएका छन् ।

कोइराला पुन उमेद्वार बनेपछि प्रमुख ३ दलको समीकरणमा धक्का लागेको कान्तिपुर दैनिकले छापेको छ ।

शनिबार उनले उमेद्वार दिनुअघि ओलीले मनोनयन दर्ता गराएका थिए । दलहरुबीच शनिबारसम्मको समीकरणमा प्रधानमन्त्री पदमा ओलीको सम्भावना देखिएको छ । बिहान ११ बजेबट निर्वाचन प्रक्रिया सुरु हुनेछ ।