काठमाडौं, २४ असोज । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रन्जित रेले शुक्रबार राति भेटेका थिए ।
केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको पार्टी उमेद्वार टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालाई प्रधानमन्त्रीमा पुन अघि सर्न आग्रह गरेको स्रोतको दाबी रहेको समाचार नागरिक दैनिकले छापेको छ ।
त्यसअघि कोइराला प्रधानमन्त्रीमा उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने योजनामा थिए ।















प्रतिक्रिया