काठमाडौं, २४ असोज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका मधेस केन्द्रित दलले प्रधानमन्त्री उम्मेद्वार नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई मतदान गर्ने लगभग निश्चित भएको छ ।
बिहान बस्ने मोर्चाको बैठकले कोइरालाको पक्षमा मतदान गर्ने निर्णय लिने नागरिक दैनिकले छापेको छ ।
यद्यपि शनिबार साँझसम्म मधेस केन्द्रित कुनै पनि दलले औपचारिक रुपमा कोइरालाई मतदान नगर्ने निर्णय गरिसकेका छैनन् ।















प्रतिक्रिया