२२ कार्तिक २०८३, आइतबार

पूर्णबहादुर खड्काले कांग्रेसको सहमहामन्त्री पदबाट राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purna-bhadur-khakdaकाठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ ।

कांग्रेसले भद्र सहमतिलाई तोडेर राजनीतिक इमान्दारिता गुमाउँदै पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै शनिबार खड्काले राजीनामा दिनुभएको हो ।

सहमतिको भावना र दलहरुको एकता कायमै रहोस् भन्ने जनताको भावना विपरित कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको भन्दै उहाँले असन्तुष्टि समेत जनाउनुभयो ।