५ कार्तिक २०८३, बिहिबार

अपहरणकारी गुन्डा नाइके गणेश लामा फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh Lama Donकाठमाडौं, २३ असोज । जग्गा लेनदेनको विवादमा पैसा उठाउन खोज्दा चर्चित गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा परेका छन् ।

उनले ललितपुरको भैसेपाटीका कैलाश बास्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

त्यो घटनामा उनका सहयागी बिक्रमजित लामा फत्राउ परेका छन् । गणेश लामा भने फरार छन् ।

गत साउन ३० गते लामासहितका व्यक्तिले बास्कोटालाई अपरहण गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।