१ कार्तिक २०८३, शनिबार

नयाँ प्रधानमन्त्रीको निर्वाचन असोज २४ मा हुने, उम्मेदवारी मनोनयन आजै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwang-BICC_CA_Meetingकाठमाडौं, २२ असोज । राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै प्रधानमन्त्री चयनका लागि असोज २४ गते निर्वाचन हुने भएको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्न असोज २४ गते ११ बजे निर्वाचन गर्ने जानकारी गराइएको छ ।

सभामुख सुवासभन्द्र नेम्वाङले प्रधानमन्त्री चयनका लागि २४ गते ११ बजे मतदान हुने जानकारी दिए । उम्मेदवारी मनोनयनको कार्यक्रम आजै सार्वजनिक हुँदैछ ।