काठमाडौं, २२ असोज । कांग्रेस औपचरिक रुपमै सरकारको नेतृत्वका निम्ति दाबी गर्ने तयारीमा जुटेको छ ।
पार्टी केन्द्रीय समितिमा एमाले अध्यक्ष केपी ओलीको विकल्प पाटीभित्रै दिनुपर्ने मत प्रवल देखिएको कान्तिपुर दैनिकले छापेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्ने ५४ सदस्यमध्ये ९० प्रतिशतले कांग्रेस नेतृत्वमा नै सरकार बनाउनुपर्ने भनी जोड गरे ।
शुक्रबार मात्रै पार्टीले् यस विषयमा ठोस धारणा बनाउनेछ ।















प्रतिक्रिया