१ कार्तिक २०८३, शनिबार

तिर्सनालाई लाग्यो पोर्नस्टार बन्ने रहर, वाथरुमबाटै तयारी !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tirsana-budhathoki7

काठमाडौँ । नेपालमा पछिल्लो समय पोर्नस्टार बन्ने लहर नै चलेको छ ।

यसै क्रममा नेपाली हट मोडल हुन् तिर्सना बुढाथोकीले पनि पोर्नस्टार बन्ने रहर देखाएकी छिन् । त्यसका लागि उनले आफ्नो घरको वाथरुमबाटै तयारी गर्न थालेकी छिन् । यसअघि अर्चना पनेरु नामकी युवतीले पोर्नस्टार बन्ने भन्दै घरभित्रै नग्न तस्वीर सार्वजनिक गरेकी थिईन् ।

उनकै सिको गरेर होला सायद तिर्सनाले पोर्नस्टार बन्ने रहेको । भर्खरै मात्र आफ्ना विकनी तस्वीर सार्वजनिक गर्दै तिर्सनाले पोर्नस्टार बन्ने तयारी गरेको छाटकाट देखाएकी हुन् । उनले बाथरुम फोटो सार्वजनिक गर्दै हजारौ दर्शकलाई आफूतिर आकर्षित गरेकी छिन् ।

उनले फोटोसँगै लेखेकी छिन् । ‘यो जिन्दगी बगिरहेछ, फेरी नफर्कने गरी । हामीले देखेका, भोगेका यी प्रत्येक पल बितेपछी फेरी फर्किएर आउदैन ।’ अगाडि लेखेकी छिन्- ‘म त छु रे आकाश कि बादल जस्तै, सप्पैले बजाउन मिल्ने जस्ती मादल जस्तै ।’

उनको यो लेखाईमा फ्यानले धेरै सकारात्मक प्रतिक्रिया जनाउँदै उनलाई ‘सेक्सी’ र भावी ‘पोर्नस्टार’को उपाधि दिएका छन् ।

हेर्नुस् तिर्सनाका हट फोटोहरुः

01-Tirsana-Budhathoki-Bathroom-Photo 02-Tirsana-Budhathoki-Bathroom-Photo 03-Tirsana-Budhathoki-Bathroom-Photo tirsana1-514x685 tirsana2-514x685 tirsana-514x685 Tirsana-Budhathoki-Bathroom-Photo

तस्वीरहरुः फेसबुकबाट ।