५ कार्तिक २०८३, बिहिबार

एमाओवादी अध्यक्ष दाहाल चीन जाँदै, नाका खोल्न आग्रह गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, १९ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने गरी चीन जाने भएका छन् ।

दाहाल अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चूणामणि खड्काले जानकारी दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ, खड्काले भने त्यस क्रममा नेपालको संविधान निर्माण र त्यसपछि राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुहुनेछ ।