५ कार्तिक २०८३, बिहिबार

नाकाबन्दी विनोद चौधरीले खोलेको दाबी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Chaudharyकाठमाडौं, १७ असोज । नेपाल र भारतबीच उत्पन्न असझदारी अन्त्यका लागि उद्योगपति विनोदकुमार चौधरीको भूमिका महत्वपूर्ण रह्यो ।

प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलका अनौपचारिक दूत बनेर बिहीबार नयाँदिल्ली पुगेका चौधरीले भारतीय जनता पार्टिका उच्च तहका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी निकट पदाधिकारीसँग भेटी समस्या समाधानका लागि सहजीकरण गरेको समाचार कारोवार दैनिकले छापेको छ ।

दिल्ली जानुअघि चौधरीले आन्दोलनरत मधेसी नेतासँग पनि भेट गरेका थिए ।