काठमाडौं, १५ असोज । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अब एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।
त्यसबारे यसअघि नै दलहरुबीच सहमति भइसकेको उनको भनाई छ ।
एमाले अध्यक्ष ओलीले बिहीबार भक्तपुरस्थित निवासमा पुगेर बिजुक्छेसँग भेटेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
त्यस क्रममा दूई नेताबीच पछिल्लो राजनीतिक परिसिथ्तिलगायतका विषयमा छलफल भएको थियो ।















प्रतिक्रिया