२८ आश्विन २०८३, बुधबार

४० लाख रुपैंयाँमा सनीले गरिन अर्धनग्न नृत्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone

पोर्न फिल्म उद्योगबाट बलिउडमा प्रवेश गरेकी इन्डो क्यानेडियन पोर्नस्टार सनी लियोनको अचम्म किसिमका तस्वीरहरु सार्वजनिक भएका छन् । उक्त तस्वीरहरु हेरेर केही व्यक्तिले हालै भएको हिरा व्यापारीहरुको एक पार्टीमा सनीले नग्न नृत्य गरेको अनुमान लगाएका छन् । सामाजिक सञ्जालमा आएका यी तस्वीर हेर्दा सनी अर्धनग्न अवस्थामा देखिएकी छिन्।

समाचार अनुसार हिरा व्यापारीहरुले मुम्बई–पुणे राजमार्गको एक अज्ञातस्थानमा निजी पार्टीको आयोजना गरेका थिए । जहाँ सनीले आफ्नो प्रस्तुति देखाएकी थिईन् । नृत्यका लागि उनले ४० लाख रुपैंयाँ पारिश्रमिक लिएको स्रोतले बताएको छ।

तर सनीले यो समाचारको खण्डन गरेकी छ। उनले १८ अप्रिलमा आफु टीना एण्ड लोलोको सुटिङमा व्यस्त भइरहेको बेला यस्तो कुरा आउन दुःखको विषय बनेको बताएकी छन्।