काठमाडौं, ११ असोज । संस्कृति तथा पर्यटनमन्त्री कृपाशुर शेर्पाले नेपालका गुम्बाहरुमा चीनविरोधी गतिविधि भइरहेको बताएका छन् ।
भूकम्पमा भत्किएको बौद्ध स्तुप पुनर्निर्माणका लागि चिनियाँ आर्थिक सहायता सम्बन्धि सम्झौतापत्रमा हस्तक्षर कार्यक्रममा उनले भने केही गुम्बामा चीन विरोधी अवाञ्छित गतिविधि भइरहेको सूचना हामीसँग छ ।
तर उनले कुन कुन गुम्बामा त्यस्ता गतिविधि भइरहेका छन् भन्ने खुलाएनन् । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।















प्रतिक्रिया