५ कार्तिक २०८३, बिहिबार

यी सहसचिव आफै कीर्ते गर्ने, आफै अदालत जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat-subedi-1काठमाडौं, ११ असोज । उमेर कीर्ते गरेको प्रमाणित भएका विवादास्पद सहसचिव भरतराज सुवेदी जागिरको अवधि लम्ब्याउन सर्वोच्च अदालत पुगेका छन् ।

उमेर हदमा आगामी शुक्रबार नियमित अवकास पाउँदै गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक उनी त्यस रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेको कान्तिपुर दैनिकले छापेको छ ।

शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिका आधारमा शुक्रबारदेखि अवकाश पाउने भएपछि हाम्रा महानिर्दैशक त्यसलाई रोक्न सर्वोच्च अदालत जानुभएको छ, विभाग स्रोतले भन्यो ।

सर्वोच्चको वेवसाइट अनुसार उनले सर्वोच्चमा उत्प्रेषण मुद्दा दायर गरेका हुन् ।