५ कार्तिक २०८३, बिहिबार

भारतीय राजदूत रञ्जित रेसँग स्पष्टीकरण लिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-rayकाठमाडौं, ९ असोज । सरकारले सीमा क्षेत्रमा भएका अवरोध नाकाबन्दी (अघोषित)बारे नेपालका लागि भारतीय राजदूत रञ्जित रेसँग प्रष्टीकरण लिने भएको छ।

प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस एमाले र एमाओवादीका शीर्ष नेताको बिहीबारको बैठकले सीमा क्षेत्रमा आन्दोलनकारीका तर्फबाट अवरोध नआएपनि भारतबाटै सवारी साधन नआएको भन्दै सरकारले भारतीय राजदूत रेसँग जानकारी लिने निर्णय गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।