५ कार्तिक २०८३, बिहिबार

नेपालमा संविधान आउँदा भारतमा रुवाबासी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-yadav-Sambidhan-ghosanaकाठमाडौं, ४ असोज । नेपालमा नयाँ संविधानको आगमनमा छिमेकी भारतले चिसो प्रतिक्रिया दिएको छ । उसले भारतका सीमावर्ती क्षेत्रमा हिंसात्मक प्रर्दशनहरु भइरहेकोमा चिन्ता व्यक्त भएको जनाएको छ ।

आइतबार साँझ भारतीय विदेश मन्त्रालयले जारी गरेको नेपालको पछिल्लो स्थितिबारे शीर्षकको आधिकारिक वक्तब्यमा नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत र नेपाली जनतालाइ बधाइ दिइएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

नेपालमा एउटा संविधान जारी भएकोबारे जानकार छौं भनी उल्लेख गरेर नेपालमा नयाँ संविधान जारी भएकोमा भारतले असन्तुष्टि जनाएको छ ।