५ कार्तिक २०८३, बिहिबार

कोरिया जाने नेपाली युवा किन बढ्दैछन् ? छ गुणा बढी युवाले परीक्षा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KOREA-EPSकाठमाडौं, ४ असोज । इपीएसमार्फत दक्षिण कोरिया जान लिइने भाषा परिक्षमा यो वर्ष नेपालका लागि छुट्याएको कोटाभन्दा झन्डै ६ गुणा युवाले भाषा परीक्षा दिएका छन।

इपीएस कोरिया शाखाका अनुसार आइतबार सम्पन्न भाषा परीक्षामा ४३ हजार ४ सय ६ युवा सहभागी भएका छन् ।

यो वर्ष ७ हजार १०० युवा उत्तीर्ण हुने समाचार कारोवार दैनिकले छापेको छ । २ दिनसम्म २ सिफ्टमा परीक्षा संचालन भएको थियो ।