५ कार्तिक २०८३, बिहिबार

सशस्त्र प्रहरीका प्रशिक्षकसँग स्पष्टीकरण माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Nepalकाठमाडौं, १ असोज । एन्फाले नियोजित षडयन्त्रको आरोप लगाएका एपीएफका प्रशिक्षक कृष्ण थापासँग स्पष्टीकरण लिएको छ ।

असोज २ गते १० बजेभित्र लिखित जवाफ पेश गर्ने गरी स्पष्टीकरण मारिएको एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताएको समाचार नागरिक दैनिकले छापेको छ ।

यसैबीच मोरङ र झापाका अध्यक्षले संयुक्त बिज्ञप्ति जारी गर्दै थापालाई बर्खास्तको माग गरेका छन् ।