काठमाडौं, १ असोज । राजधानीमा पुन स्वाइन फ्लु एच१ एन१ पाइएको छ ।
स्वाइन फ्लु देखिएका ३० र ५८ वर्षीया दुवै महिला र पुरुष काठमाडौंबाहिर गएको भ्रमण इतिहास छैन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने, उपत्यकाबाहिर पनि स्वाइन फ्लुका विरामी पाइएको छ । समाचार कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया