५ कार्तिक २०८३, बिहिबार

सार्वजनिक सवारीको भाडा ५ प्रतिशत मात्रै घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda-Ma-Gadiकाठमाडौं, ३१ भदौ । इन्धनको मूल्य साढे ३० प्रतिशत घट्दा सार्वजनिक सवारीको भाडा भने ५ दशमलव २५ प्रतिशत मात्र घटेको छ ।

पेट्रोल प्रतिलिटर १३४ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर १०५ रुपैयाँ ५० पैसा पुग्दा उपत्यकाको सार्वजनिक सवारी भाडा १५ रुपैयाँ पुगेको समाचार कारोवार दैनिकले छापेको छ ।

अहिले इन्धनको मूल्य पेट्रोल १०४ र डिजेल ८१ रुपैयाँमा झर्दा उपत्यकाको न्यूनतम भाडा १३रुपैयाँमात्र कायम गरिएको छ ।