५ कार्तिक २०८३, बिहिबार

भूकम्प अवलोकन गर्न पश्चिम मुलुकबाट राजकुमार आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Frederikकाठमाडौं, ३० भदौ । डेनमार्कका राजकुमार फ्रेडरिक बिहीबार काठमाडौं आउने भएका छन् ।

भूकम्पपछिको नेपालको अवस्था हेर्न उनी काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

वैशाख १२ को भूकम्पपछिको अवस्था अवलोकन गर्न पश्चिम मुलुकबाट नेपाल आउने डेनिस राजकुमार नै पहिलो उच्च ओदाहाका व्यक्ति हुन् ।