
काठमाडौं, ३० भदौ । संविधानसभा प्रक्रिया अघि बढ्दै प्रधानमन्त्री सुशील कोइरालाले थारु आन्दोलनकारीलाई सम्बोधन गर्दै वार्तामा आउन तेस्रो चिठी पठाएका छन् ।
थारु कल्याणकारिणी सभा र थरुहट, थारुवान संयुक्त सर्घष समितिको नाममा मंगलबार पुन चिठी लेख्दै प्रधानमन्त्रीले आन्दोलनकारीका मागप्रति सरकार गम्भीर रहेको जनाउ दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
यसअघि यही व्यहोराको दुई चिठी आन्दोलनकारीलाई प्रधानमन्त्रीका तर्फबाट पठाइसकेको छ ।















प्रतिक्रिया