५ कार्तिक २०८३, बिहिबार

पूर्व सभासद सिंहले ठाकुर, श्रेष्ठ र पुरीलाई जलाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baban_singhरौतहट, २९ भदौ । पूर्वसभासद् बबन सिंहले मधेस आन्दोलनको मर्मविपरित समाचार लेखेको भन्दै रौतहटका ३ पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्।

स्थानीय कोहीनुर एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् सिंहले नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएको समाचार नागरिक दैनिकले छापेको छ ।

पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ ।