काठमाडौं, २७ भदौ । संविधानको विधेयकमा परेका संशोधनहरुमाथि संविधानसभामा आजै मतदान हुने भएको छ । संविधानसभाको अर्को बैठक आजै साँझ ५ बजे बस्ने गरी पहिलो बैठक सकिएको छ ।
सो बैठकमा सभासद्हरुले पेस गर्नुभएको संशोधन प्रस्ताव, संविधानका धारा र अनुसूचीमाथि मतदान लागि निर्णयार्थ पेस गर्ने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी गराउनुभयो ।















प्रतिक्रिया