५ कार्तिक २०८३, बिहिबार

भारतीय नागरिकहरू तराईमा बसेर यसरी गर्दैछन् अपहरणको धन्दा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २७ भदौ । झापाको बिर्तामोडबाट शुक्रबार राति प्रहरीले २ भारतीयसहित ५ अपहरणकारीलाई पक्राउ गरेको छ ।

घर भाडामा लिएर बन्धक बनाएको अवस्थामा तीन अपहरितको प्रहरीले उद्धार गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अपहरण गरी शनिअर्जुन नगरपालिका बडा नम्बर ५ स्थित एक घर भाडामा लिएर अपहरण र फिरौती धन्दा चलाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।