काठमाडौं, २६ भदौ । बिदामा घर जान्छु भन्दै हिँडेका मुदिर प्रबन्ध निर्दैशक सम्पर्कविहिन भएपछि ३२ नेपाली कामदार कतारमा अलपत्र परेका छन् ।
उनीहरुले ५ महिनादेखि तलव नपाएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सहेलिया १७ मा बस्द आएका उनीहरु ओरअल अडिइद प्रोजेक्ट कम्पनीमा कार्यरत थिए ।
जुलाई १० बाट बाहिर काम गरेका छैनौ, हेटौडाका निर्मल गौतमले भने मेबाट तलव पनि पाएको छैन् ।















प्रतिक्रिया