उहाँले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा विहारका मुख्यमन्त्री नीतिशकुमारसँग छलफल भएको बताउनुभएको छ । नेताहरूले बिहार सरकारका ग्रामीण कार्य एवं संसदीय कार्य विभाग, मन्त्री, श्रवणकुमारसंग पनि पटनामा भेटवार्ता गरेका छन् । उनीहरुले विहारका नेता रामचन्द्र प्रसाद सिंहसँग पनि भेट गरेका छन् । विहारका मन्त्री श्रवणकुमारले नेपालसंग भारत सरकारको सम्बन्ध बेटी रोटी रहेको भन्दै नेपालीहरूको अमन चयनमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
















प्रतिक्रिया