१० कार्तिक २०८३, मंगलबार

पाँच दिनका लागि बन्द खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhanda-bardiyaबर्दिया, २१ भदौ । थरुहट । थारूवान् संयुक्त सङ्घर्ष समिति बर्दियाले यही भदौ २२ देखि २६ गतेसम्म पाँच दिनका लागि बन्द फिर्ता लिएको छ ।

उक्त दिनको अवधिमा यातायात, शिक्षण संस्था र बजार खुला रहने समितिका संयोजक गोविन्दप्रसाद थारूले बताउनुभयो ।

जनभावनाको कदर गर्दै आन्दोलनको स्वरुपमा केही परिवर्तन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा थारूले जानकारी दिनुभयो ।

बर्दियामा बन्द आह्वान गरिएको आज २८ दिन पुगेको छ ।