१० कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाले गौशालामा दुई प्रहरी विटमा आगजनी गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahottari_district_locationमहोत्तरी, २१ भदौ । संयुक्त मधेसी मोर्चाले आज महोत्तरीको गौशालामा रहेको दुई प्रहरी विटमा आगजनी गरेको छ ।

नारावाजी गर्दै आएका मोर्चा आबद्ध कार्यकर्ताले गौशाला नगरपालिकामा रहेको निगौल चौकको प्रहरी विट तथा बजार सुरक्षाका लागि बजार परिसरमा रहेको प्रहरी विटमा आगजनी गरेको हो ।

आगजनीबाट दुवै प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

यसैबीच आन्दोलनकारीले दैनिक रुपमा माछा मारेर बजारमा बिक्री गरी गुजारा चलाउँदै आएका व्यापारीको माछा सडकमा फालेका छन् ।