३१ आश्विन २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौं, २० भदौ । नेपाल आयल निगमले आइतबार फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर ८१ रुपैयाँ कायम गरिएको छ । निगमले यसअघि मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको थियो ।