१ कार्तिक २०८३, शनिबार

मधेशी र थारुका माग सम्बोधन गर्न चार दलको बैठक बालुवाटारमा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party-meeting-at-Baluwataकाठमाडौं, १७ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनरत समूहका मागका विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

प्रधनमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधानको विधेयक र सिमाङ्कनमा देखिएको असन्तुष्टिका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

बैठकले मधेश केन्द्रित दल र थारु समुदायको मागहरू कसरी सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाका साथै कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका नेताहरूको सहभागिता रहेको छ । बैठक यो समाचार तयार पार्दासम्म जारी छ ।