उनले तस्बिर खिच्ने क्रममा पोज दिँदै गरेको ख्याल गर्न नसक्दा घाइतेको पीडासँग मनोरञ्जन गरेको आरोप लागेको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा उपचार गराइ रहेका घइतेलाई गोली लागेर बनेको घाउ दुःखेको सायद मनीस सुमनलाई थाहा छैन । उनले पोज मिलाइ–मिलाइ मंगलबार तस्बिर खिचाएका हुन् ।
















प्रतिक्रिया