३० आश्विन २०८३, शुक्रबार

दुई दशकपछि नेपालले भारतलाई हरायो (हेर्नुस् लाइभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-India

काठमाडौँ, १२ भदौ । यु-१९ साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा दुई दशकपछि नेपाल भारतसँग विजयी भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको फाइनलमा नेपालले फाइनलमा भारतलाई पेनाल्टीमार्फत ५-४ ले हराउँदै उपाधि जितेको हो । हेर्नुस् यो लाइभ भिडियोः
https://www.youtube.com/watch?v=Yb81g9jlPYw
सौजन्यः कान्तिपुर गोल्ड