२१ कार्तिक २०८३, शनिबार

बिहानै गोरखा केन्द्र बनाइ भूकम्प गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-gorkhaकाठमाडौं, १० भदौ । गोरखा जिल्ला केन्द्रबिन्दु भएको भूकम्पको धक्‍का महसुस भएको छ ।

आज बिहान ६ बजेर ७ मिनेटमा गोरखाको मनबु नजिकै केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार बिहानै १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्‍चोकको सेलाङ नजिकै केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको थियो ।

यसअघि मंगलबार दोलखा केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको थियो ।